Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

टी-ट्वान्टी क्रिकेटमा नेपालद्वारा चार विश्व कीर्तिमान

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
टी-ट्वान्टी क्रिकेटमा नेपालद्वारा चार विश्व कीर्तिमान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, १० असोज २०८०

एसियाली खेलकुदको पुरुष क्रिकेटमा क्रिकेटमा नेपालले चारवटा विश्व कीर्तिमान बनाएको छ ।‍ समूह चरणको पहिलो खेलमा बुधबार मंगोलियासँग खेलेको नेपालले २ सय ७३ रनको कीर्तिमानी जीत हात पारेको छ । टी(ट्वान्टी क्रिकेटमा यो अहिलेसम्मकै ठुलो अन्तरको जित हो । ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियालाई नेपालले ४१ रनमा समेटेको थियो । मंगोलिया अन्तराष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेको हो नेपालले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा धेरै रनको कीर्तिमान पनि बनाएको छ । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध बनाएको २ सय ७८ रन अहिलेसम्मको सर्वाधिक रनको कीर्तिमान थियो । नेपालको कीर्तिमानको यात्रा यतिमै रोकिएन । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ५० रन पुरा गर्दै थोरै बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाउनुभयो । यसअघि भारतका युवराज सिंहले १२बलमा यो कीर्तिमान बनाउनुभएको थियो । ९ बलमा अर्धशतक बनाउने दीपेन्द्रको कीर्तिमान तोड्न अर्को ब्याटरलाई कठिन पर्ने क्रिकेट विश्लेषकले बताएका छन् । त्यस्तै, कुशल मल्लले सबैभन्दा चाँडो सतक बनाउने विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले मात्र ३४ बलमा शतक पूरा गर्नुभयो । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिल्नरले बंगलादेशविरुद्ध ३५ बलमा शतक बनाउँदै यो कीर्तिमान कायम गर्नुभएको थियो ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको शुभारम्भ

Next Post

दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

विराट राजाको दरबार क्षेत्रमा अनुगमन

विराट राजाको दरबार क्षेत्रमा अनुगमन

Watch As Flares Are Set Off In The Crowd To Mark Liam Gallagher’s Arrival In Glasgow

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.