Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, असोज १९, २०८०,

एसियाली खेलकुद अन्तर्गत नेपालले महिला कबड्डीमा कास्य पदक जितेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमा सिमित भएको हो । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई संयुक्त रुपमा काँस्य पदक प्रदान गरिने प्रावधानअनुसार नेपालले काँस्य पदक प्राप्त गरेको हो । नेपालले समूह चरणमा बंगलादेशलाई हराएको थियो । नेपालले एसियली खेलकुदमा कबड्डीमा कुनै पनि पदक जितेको यो पहिलो पटक हो । नेपालको महिला कबड्डी टोलि भने पहिलो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको हो । नेपाललाई हराएको भारत भने प्रतियोगिताको फाइनल पुगेको छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

Next Post

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा पदबाट राजीनामा

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा पदबाट राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा पदबाट राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 AM - 9:00 AM

Up Coming Programs

  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM
  • Geet 5:00 PM - 6:00 PM

Recommended

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.