Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा पदबाट राजीनामा

radio by radio
३ वर्ष अगाडि
in राजनीति, समाचार
0
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा पदबाट राजीनामा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, असोज २०, २०८०

आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज पदबाट राजीनामा दिनुभएको छ ।प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएको जानकारी गराउनुभयो ।अङ्क गणितलाई ख्याल नगरेको अवस्थामा कोशी प्रदेशमा मध्यावधि चुनाव अवश्यम्भावी रहेको टिप्पणी गर्नुभयो ।मध्यावधिमा जाने कसैको चाहाना नभएको उल्लेख गर्दै उहाँले कुनै पनि राजनीतिक दलसँग सहकार्यका लागि खुला रहेको धारणा राख्नुभयो ।अरु दलहरूले बहुमत पु¥याउन सक्ने हो भने एमाले प्रतिपक्षमा बस्ने पनि उहाँको भनाइ थियो । सर्वोच्च अदालतको आदेशपछि मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको थियो । प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको मत आवश्यक पर्छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

Next Post

इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नक्कली शरणार्थी विरुद्धको मुद्दा रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

नक्कली शरणार्थी विरुद्धको मुद्दा रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

इटहरीमा फागुन १० गतेदेखि क्यान इन्फोटेक, यस्तो छ खास

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.