Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि बिश्वआदर्श कलेजलाइ

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि बिश्वआदर्श कलेजलाइ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२८ मंसिर २०८०

इटहरीमा सम्पन्न पहिलो अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि बिश्वआदर्श कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा बिहीबार सम्पन्न फाइनलमा नमुना कलेजलाई ११ रनले पराजित गर्दै बिश्वआदर्शले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । जवाफमा १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको नमुना कलेजले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नमुना कलेजका गौरव कटुवाल, बिश्वआदर्शका भूपाल लुइँटेल वेस्ट बलर, सुमन गहतराज वेस्ट ब्याटर र रोशन शाह उदीयमान खेलाडी बने ।विजेता तथा उपबिजेता खेलाडीहरूलाई कोसी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डे, सदस्य शिव यादव, क्यान सुनसरी सचिव सञ्जीव ढुङ्गाना, बिश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल लगायतले पुरस्कार वितरण गरे । इटहरी आदर्श जाइन्ट्सको आयोजना र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको प्रयोजनमा मङ्सिर २५ गते देखी भएको प्रतियोगितामा इटहरी क्षेत्रका ८ वटा कलेजको सहभागिता रहेको थियो ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

अन्तर नगर स्तरिय फुटबल प्रतियोगिता

Next Post

यू-१९ एसियाकप : युएई पुग्यो फाइनलमा

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
यू-१९ एसियाकप : युएई पुग्यो फाइनलमा

यू-१९ एसियाकप : युएई पुग्यो फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

बारा उपनिर्वाचन अपडेटः जसपाका यादवको अग्रता कायमै

बारा उपनिर्वाचन अपडेटः जसपाका यादवको अग्रता कायमै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.