Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

नेपाल सुपर लिग : सुल्झियो जटिल प्लेअफ समीकरण

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
नेपाल सुपर लिग : सुल्झियो जटिल प्लेअफ समीकरण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार, ८ पुस २०८०

अब प्रस्ट भएको छ नेपाल सुपर लिगको शीर्ष चारमा कुन–कुन टिम रहने छ भनेर । यसका लागि शनिबार लिग चरणको अन्तिम खेलको अन्तिम ह्विसलसम्मै कुर्नुपर्‍यो । तर, यसले गजबको संयोग भने अगाडि ल्याएको छ ।
नेपाल सुपर लिग स् सुल्झियो जटिल प्लेअफ समीकरणबल अघि बढाउँदै गरेका काडमाडौं रेजर्सका १० नम्बरका सोखरुखलाई ट्याकल गर्ने प्रयासमा ललितपुर सिटीका खेलाडी ९रातो० । तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुर

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

लिगको आठौं चरणमा भिडेका टिम नै प्लेअफको सुरुआती दुई खेलमा भिड्नेछन् । त्यो भनेको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध धनगढी एफसी अनि इलिमिनेटरमा काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसी ।दशरथ रंगशालामा लिग चरणको अन्तिम खेल थियो डिफेन्डिङ च्याम्पियन काठमाडौं र ललितपुरबीच । खेलको नतिजा काठमाडौंको पक्षमा १–० ले रह्यो । टोलीलाई यो खेल जसरी पनि जित्नु थियो र जित्यो पनि । निर्णायक गोल भने आन्द्रेस निआको नाममा रह्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डाइभिङ हेडको मदतमा गोल गरे । उनका लागि क्रस मिलाउने काम गरेका थिए विदेशी खेलाडी तोजिडिनोभ कोमोउनले ।काठमाडौंको यो जितपछि १२ अंक भएको छ । ललितपुर भने १० अंकमै सीमित रह्यो । शीर्ष चारमा रहेर कसले कोसँग प्लेअफ खेल्ने हो, त्यसको निर्णयको आधार भने शनिबारकै पहिलो खेलले गरेको थियो । त्यसमा बुटवल–लुम्बिनी एफसीले वीरगन्ज युनाइटेडलाई १–० ले हराएको थियो । वीरगन्जले भने जित्नैपर्ने खेल थियो । तर जितेन । बुटवल–लुम्बिनीका लागि चन्दन दासले एरिक विष्टको पास सदुपयोग गर्दै दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरे ।यो जितपछि बुटवल–लुम्बिनीको पनि १० अंक भयो । टोली छैटौं स्थानमा रह्यो । अन्तिम दिनको खेलमा मैदानमा सबैभन्दा ठूलो हार बेहोर्ने टिम वीरगन्ज भयो । मैदानबाहिर रहेर पनि खेल्दै नखेलेर सबैभन्दा ठूलो हार आत्मसात् गर्ने टिम भने झापा एफसी रह्यो । झापा १० अंकसहित पाँचौं स्थानमा रह्यो । अन्तिम दुई लिग खेलको नतिजा टोलीको अनुकूल आएको भए झापाको पनि प्लेअफ खेल्ने सम्भावना जीवित थियो । तर, त्यो भएन ।

Previous Post

सुपर लिगः आज दुईवटा खेल हुदैँ

Next Post

मानवीय त्रुटिले पोखरामा यतीको विमान दुर्घटना भएको जाँचबुझ आयोगको निष्कर्ष

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
मानवीय त्रुटिले पोखरामा यतीको विमान दुर्घटना भएको जाँचबुझ आयोगको निष्कर्ष

मानवीय त्रुटिले पोखरामा यतीको विमान दुर्घटना भएको जाँचबुझ आयोगको निष्कर्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सूर्यदर्शन सहकारी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

इटहरीमा असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सञ्चालन हुने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.