Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

मानवीय त्रुटिले पोखरामा यतीको विमान दुर्घटना भएको जाँचबुझ आयोगको निष्कर्ष

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, समाचार
0
मानवीय त्रुटिले पोखरामा यतीको विमान दुर्घटना भएको जाँचबुझ आयोगको निष्कर्ष
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार, १२ पुस २०८०

गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ।दुर्घटना जाँच आयोगले बिहीबार मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो।पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।प्रतिवेदन बुझ्ने क्रममा मन्त्री किरातीले आयोगको सुझावलाई कडाईका साथ कार्यान्वयन गर्न मन्त्रालयमातहतका निकाय र अधिकारीलाई निर्देशन दिएका छन्।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर(७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना भएको थियो।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

नेपाल सुपर लिग : सुल्झियो जटिल प्लेअफ समीकरण

Next Post

कोरिया भाषा परीक्षा दिन नपाएको समूहले जलायो मन्त्रीको गाडी

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
कोरिया भाषा परीक्षा दिन नपाएको समूहले जलायो मन्त्रीको गाडी

कोरिया भाषा परीक्षा दिन नपाएको समूहले जलायो मन्त्रीको गाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.