Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

घाँस काट्न गएका जेठाजूको हत्या आरोपमा बुहारी पक्राउ

radio by radio
३ वर्ष अगाडि
in विविध
0
घाँस काट्न गएका जेठाजूको हत्या आरोपमा बुहारी पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

९ पुस २०७९

झापाको शिबसताक्षी नगरपालिका–१० टेक्रामा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको छ । कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा बिहीबार कन्काई नगरपालिका–४ बस्ने वर्ष ५५ को पदमलाल बाँस्तोलाको शव फेला परेको थियो । अनुसन्धानका लागि प्रहरीले उनकै भाईबुहारी रनमायालाई पक्राउ गरेको हो ।

You might also like

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटरको दुरीमा छ । उनीहरुसँगै घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा जेठाजूले जवरजस्तीकरणी गर्ने प्रयास गरेपछि आफूले प्रतिकार गरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् । 

 मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थियाे ।  प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ।  पक्राउ परेकी महिलाले जबरजस्ती करणी गर्ने प्रयास गरेपछि हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Previous Post

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

Next Post

प्रदेश १ को सपथ भोेली,पाँच सांसदले मातृभाषा प्रयोग गर्ने

radio

radio

Related Posts

विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
राजनीति

इटहरीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत, आर्थिक गतिरोध अन्त्य हुने आशा

by radio
Next Post
प्रदेश १ को सपथ भोेली,पाँच सांसदले मातृभाषा प्रयोग गर्ने

प्रदेश १ को सपथ भोेली,पाँच सांसदले मातृभाषा प्रयोग गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रङ्गेली बसपार्क वरिपरिको बस्तीमा चोरको आतंक, स्थानीय महिला त्रसित !

रङ्गेली बसपार्क वरिपरिको बस्तीमा चोरको आतंक, स्थानीय महिला त्रसित !

इटहरीले हटाइदियो धरानको सिमा बोर्ड

इटहरीले हटाइदियो धरानको सिमा बोर्ड

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.