Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

इटहरीको अम्बे–कोसी सहकारीका अध्यक्ष कारागार चलान

radio by radio
२ वर्ष अगाडि
in समाचार, सहकारी
0
इटहरीको अम्बे–कोसी सहकारीका अध्यक्ष कारागार चलान
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, २० पुस २०८०,

इटहरीमा रहेको अम्बेकोसी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्रबहादुर मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला अदालत सुनसरीमा थुनछेक बहसपछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।यस्तै, सहकारीका सञ्चालक समिति सदस्य शीला गजमेर पनि अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले जानकारी दिए ।पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ भने गजमेरलाई जिल्ला कारागार कार्यालय मोरङ लगिएको छ ।पक्राउ परेका लेखा सुपरीवेक्षण समितिका संयोजक राहुल अग्रवाल १० लाख र लेखा समितिकै सदस्य कुमार आले पाँच लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इनरुवाले ठगीका बारेमा सहकारीका अध्यक्ष मगरसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनीहरूलाई एक महिनाअघि पक्राउ गरिएको थियो ।११ जनाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गरेपनि प्रहरीले भने चारजनालाई मात्र पक्राउ गरेको थियो ।सहकारीका उपाध्यक्ष देवेन्द्र बस्नेत, सदस्य मीनकुमार आले मगर, सागर राई, टेक बहादुर चर्मकार, राजकुमार तामाङ, सहकारीका व्यवस्थापक भोजकुमार आले मगर र लेखा समिति सदस्य किरण आले भने अहिलेसम्म फरार रहेका छन् ।उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण युनिटहरू मार्फत खोजी गरिए पनि पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ सहकारी ऐन २०७४ अन्तर्गत दफा १२२ अन्तर्गत १० करोडदेखि माथि एक अर्बसम्म माग दाबी सहितको बिगो भएमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गर्ने उल्लेख छ ।तपाईको प्रतिक्रिया इटहरीमा रहेको अम्बेकोसी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्रबहादुर मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला अदालत सुनसरीमा थुनछेक बहसपछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।यस्तै, सहकारीका सञ्चालक समिति सदस्य शीला गजमेर पनि अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले जानकारी दिए ।पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ ,

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

इटहरीमा ३६ जना नगर प्रहरी दिक्षित

Next Post

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द 

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द 

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कोशी प्रदेश : तीन महिनामा ४८८ आगलागीका घटना, १२ जनाको मृत्यु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.