Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

उदयपुरमा भीरबाट गाडी खस्दा ८ जनाको मृत्यु

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, विविध, समाचार, स्थानीय तह
0
उदयपुरमा भीरबाट गाडी खस्दा ८ जनाको मृत्यु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१ चैत २०८०,

धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।पछिल्लो पटक घटनास्थलबाट उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन लगिएका एक यात्रुको ज्यान गएसँगै मृतकको संख्या ८ पुगेको हो। यसअघि घटनास्थलमा उद्धारका क्रममा एक यात्रुको शव भेटिएको थियो। बोलेरोमा जम्मा १७ जना यात्रु सवार रहेको खुलेको छ।जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईका अनुसार अब ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।
प्रहरीका अनुसार दुर्घटनाका ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित छन्। मृतकहरूमा ५ जना पुरुष, ३ महिला छन्। ५ पुरुषमा एकजना नाबालक हुन्।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

ज्यान गुमाउनेहरू
मनबहादुर बस्नेत ९चालक० स् हतुवागढी(२, भोजपुर
चन्द्रप्रकाश राई स् हतुवागढी(२, भोजपुर
दिशान राई स् हतुवागढी(२, भोजपुर
पदमबहादुर थापा स् बराहक्षेत्र(३ सुनसरी
किसन राई स् हतुवागढी(५, भोजपुर
पर्वतमाया राई स् हतुवागढी(५, भोजपुर
रामकुमारी राई स् हतुवागढी(२, भोजपुर
कमला अधिकारी इटहरी उपमहानगर, सुनसरी

घाइतेहरू
विशेष पराजुली
सावित्रा राई
मिनु राई
शान्ति राई
सविना परियार
गायत्री कटुवाल ९रमा०
सुशील परियार
कलसुङ राई
निकिता कटुवाल

Previous Post

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत 

Next Post

तरहरा–सेउती खण्ड चाँडो बनाउन सांसद चौधरीले गराए ध्यानाकर्षण

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
तरहरा–सेउती खण्ड चाँडो बनाउन सांसद चौधरीले गराए ध्यानाकर्षण

तरहरा–सेउती खण्ड चाँडो बनाउन सांसद चौधरीले गराए ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

विश्वकप छनोट : नेपालको पहिलो जित

विश्वकप छनोट : नेपालको पहिलो जित

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छ : अध्यक्ष दाहाल !

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छ : अध्यक्ष दाहाल !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.