Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home प्रवास

दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजारभन्दा बढीको हत्या !

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in प्रवास
0
दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजारभन्दा बढीको हत्या !
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजारभन्दा बढीको हत्या भएको छ । अपराध नियन्त्रण नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको दक्षिण अफ्रिकामा अप्रिलदेखि जुनको बीचमा करिब ६ हजार २ सय व्यक्तिको हत्या भएको तथ्यांकले देखाएको छ ।

प्रहरीमन्त्री सेन्जो म्याकचुनुले ३ महिनामा ६ हजार १ सय ९८ व्यक्तिको हत्या भएको जानकारी दिएका हुन् । यो आँकडा एक वर्षअघिको समान अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले कम हो ।

You might also like

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दक्षिण अफ्रिकामा शान्तिकालमा प्रतिव्यक्ति हत्या दर विश्वमा सबैभन्दा धेरै छ । महिला र बालबालिकामाथि हुने यौन आक्रमणका लागि कुख्यात मुलुक दक्षिण अफ्रिकामा बलात्कारका घटनाहरू गत वर्षको यही तीन महिनाको अवधिको तुलनामा शून्य दशमलव छ प्रतिशतले बढेका छ ।

अप्रिलदेखि जुनको बीचमा मुलुकमा कूल ९ हजार ९ सय ९ बलात्कारका घटना दर्ता गरिएका छन् । यस अवधिमा प्रहरी कारवाहीमा ४४ हजार ७ सय ३५ लागुऔषधसँग सम्बन्धित अपराध फेला परेको समाचारमा उल्लेख गरीएको छ ।

Previous Post

आज पुस्तकालय दिवस मनाइँदै !

Next Post

सुनसरीमा चट्याङ लागेर एकको मृत्यु

Sulav Rijal

Sulav Rijal

Related Posts

प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि
प्रवास

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि

by radio
Next Post

सुनसरीमा चट्याङ लागेर एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.