Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

आइसीसी च्याम्पियन्स ट्रफी पाकिस्तानमै हुने, भारतका खेल तटस्थ स्थानमा खेलाइने

radio by radio
१ वर्ष अगाडि
in खेलकुद, समाचार
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस ५, २०८१ शुक्रबार,

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले पाकिस्तानले आयोजना गर्न लागेको च्याम्पियन्स ट्रफी २०२५ का केही खेल तटस्थ स्थानमा आयोजना गर्ने जनाएको छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

भारतले सुरक्षा कारणले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल खेल्न असक्षम रहेको बताउँदै आईसीसीलाई यसबारे जानकारी गराएको थियो ।यसपछि आईसीसीले सन् २०२४(२७ मा आईसीसी टूर्नामेन्टमा भारत र पाकिस्तानबीचको खेल तटस्थ स्थानमा खेलाइने बताएको छ ।यसको मतलब भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने छैन र यी दुई टोलीबीचको खेल तटस्थ स्थानमा खेलाइनेछ।च्याम्पियन्स ट्रफी २०२५ का खेलहरू फेब्रुअरी(मार्चमा खेलिनेछन्। अर्थात् यस प्रतियोगिताका खेलहरू अब पाकिस्तान र तटस्थ स्थानमा खेलाइनेछन्। तटस्थ स्थल कुन हो भन्ने जानकारी भने दिइएको छैन ।च्याम्पियन्स ट्रफी २०२५ बाहेक आइसीसीको यो व्यवस्था भारतले आयोजना गर्ने आइसीसी महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसीसी पुरुष टी(२० विश्वकप २०२६ को लागि पनि हो।आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ । सन् २०१७ मा पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।च्याम्पियन्स ट्रफीमा आठ टोली भारत, पाकिस्तान, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् ।

Previous Post

कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

Next Post

सातै प्रदेशमा आज वर्षाको सम्भावना, यी स्थानमा हिमपात, चिसो थप बढ्ने

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post

सातै प्रदेशमा आज वर्षाको सम्भावना, यी स्थानमा हिमपात, चिसो थप बढ्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज तराई तथा मधेशमा होली पर्व मनाइँदै

आज तराई तथा मधेशमा होली पर्व मनाइँदै

विराट–बर्जु हाफ म्याराथन : पुरुष तर्फ रावल र महिला तर्फ विष्ट प्रथम

विराट–बर्जु हाफ म्याराथन : पुरुष तर्फ रावल र महिला तर्फ विष्ट प्रथम

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.