Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home स्वास्थ्य

देशभर चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

radio by radio
३ वर्ष अगाडि
in स्वास्थ्य
0
देशभर चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१ पुस २०७९

You might also like

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे । 

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ ।

जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ । यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ । हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ ।

त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकोले खानेकुरामा ध्यान दिनसमेत मन्त्रालयको आग्रह छ ।

खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात पनि मन्त्रालयले आग्रह गरेको छ ।

Previous Post

विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ : देउवा

Next Post

कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर हर्क साम्पाङको प्रत्यारोप

radio

radio

Related Posts

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!
स्वास्थ्य

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

by Sulav Rijal
जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?
स्वास्थ्य

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

by Sulav Rijal
प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।
स्वास्थ्य

प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।

by Sulav Rijal
बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।
अर्थ

बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।

by Sulav Rijal
इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप
स्वास्थ्य

इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप

by radio
Next Post
कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर हर्क साम्पाङको प्रत्यारोप

कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर हर्क साम्पाङको प्रत्यारोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा विद्युत दाहसंस्कार स्थल निर्माण हुने

इटहरीमा विद्युत दाहसंस्कार स्थल निर्माण हुने

प्रदेश १ को सपथ भोेली,पाँच सांसदले मातृभाषा प्रयोग गर्ने

प्रदेश १ को सपथ भोेली,पाँच सांसदले मातृभाषा प्रयोग गर्ने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.