Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home स्वास्थ्य

संखुवासभा अस्पतालमा अख्तियारको छानबिन‚ तत्कालीन मेसुसहित दुईजना तानिए

radio by radio
३ वर्ष अगाडि
in स्वास्थ्य
0
संखुवासभा अस्पतालमा अख्तियारको छानबिन‚ तत्कालीन मेसुसहित दुईजना तानिए
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान खरिदमा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल संखुवासभामा छानबिन थालेको छ।

You might also like

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।

अक्सिजन प्लान्ट जडानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिन थालेको हो। जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको ३ महिनामै बन्द भएको थियो।

जिल्ला अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झासहित प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि अख्तियारले छानबिन थालेको जिल्ला अस्पतालले जनाएको छ।

तत्कालीन समयमा अक्सिजन प्लान्ट र ब्याकअप सिस्टम खरिदमा संलग्न भएका तत्कालीन मेसु झा र प्रशासन प्रमुख श्रेष्ठमाथि छानबिनका लागि अख्तियारले छानबिन कागजपत्र र व्यक्तिगत विवरण मागेको मेडिकल सुपरिटेन्डेन्ट निर्मिका राईले जानकारी दिएकी छन्।

मेडिकल सुपरिटेन्डेन्ट राईका अनुसार अख्तियारले माग गरेका कागजपत्र भोलि (बुधबार) सम्म बुझाउन समय दिइएको छ। तत्कालीन मेसु र प्रशासन प्रमुख सामग्री खरिदमा संलग्न थिए।

जिल्ला अस्पतालमा प्रदेश सरकारको ६८ लाख ५० हजार रूपैयाँ सहयोगमा अक्सिजन प्लान्ट खरिद गरी जडान गरेको थियो। २०७८ कात्तिक दोस्रो साता जडान गरेको अक्सिजन प्लान्ट माघसम्म चलेको थियो।

अक्सिजन प्लान्ट जडानको ठेक्का प्रविधि इन्टरनेशल इन्क प्रालि काठमाडौंले पाएको थियो। अक्सिजन प्लान्ट ३ महिना नबित्दै बिग्रेको थियो। ३ लाख ९८ हजार २ सय रूपैयाँमा किनेको ब्याकअप सिस्टममा समेत अनियमितता भएको भन्दै छानबिन थालेको छ।

डिजिटल टेक्नोलजी कम्पनी प्रालि काठमाडौंले अस्पतालको ब्याकअप सिस्टम उपलब्ध गराएको थियो। लाखौं खर्च गरेर ल्याएको अक्सिजन प्लान्ट सञ्चालन नभएको भन्दै पटक पटक कारवाहीको मागसमेत राखेका थिए।

अनियमितताको आरोप लागेका श्रेष्ठलाई केही महिनाअघि प्रशासन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो। तत्कालीन प्रशासन प्रमुख श्रेष्ठमाथि पटक पटक अनियमितताको आरोप लाग्दै आएको थियो।

Previous Post

नेपाल टी-२० : सुपर ओभरमा फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

Next Post

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा यी तीन नेताले दिए उम्मेदवारी

radio

radio

Related Posts

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!
स्वास्थ्य

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

by Sulav Rijal
जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?
स्वास्थ्य

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

by Sulav Rijal
प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।
स्वास्थ्य

प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।

by Sulav Rijal
बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।
अर्थ

बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।

by Sulav Rijal
इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप
स्वास्थ्य

इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप

by radio
Next Post
प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा यी तीन नेताले दिए उम्मेदवारी

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा यी तीन नेताले दिए उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Bitcoin Is ‘Definitely Not A Fraud,’ CEO of Mobile-Only Bank Revolut Says

विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा! विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.