Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

यू-१९ विश्वकप छनोट: नेपाललाई लगातार तेस्रो सफलता

radio by radio
३ वर्ष अगाडि
in खेलकुद
0
यू-१९ विश्वकप छनोट: नेपाललाई लगातार तेस्रो सफलता
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

फाल्गुण १५, २०७९

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

१९ वर्षमुनिको विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । युएईमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।

१२१ रनको लक्ष्य नेपालले १ विकेट गुमाउँदै २२ ओभर १ बलमा भेट्टायो । नेपालका आकाश त्रिपाठीले नटआउट ५८ र उत्तम थापा मगरले नटआउट ३९ रन बनाउनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६।३ ओभरमा १२० रनमा अलआउट भएको थियो । बलिङतर्फ नेपालका हेमन्त धामीले ३, आकाश चन्द र सुवास भण्डारीले २(२ तथा दिपेश कँडेलले १ विकेट हात पारे।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले र दोस्रो खेलमा कुवेतलाई २४३ रनले हराएको थियो । नेपालले चौथो खेल भोली मलेसियासँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर छन् । प्रतियोगिताको शिर्ष स्थानमा रहने टिम आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउने छ।

Previous Post

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरियो

Next Post

केपिलासगढी र टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
खेलकुद

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

by radio
खेलकुद

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

by radio
खेलकुद

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

by radio
खेलकुद

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

by radio
Next Post
केपिलासगढी र टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन

केपिलासगढी र टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

विराटनगरमा सिटी सफारी चालकद्वारा मार्ग अवरुद्ध

विराटनगरमा सिटी सफारी चालकद्वारा मार्ग अवरुद्ध

युएई विरुद्ध खेल्दै नेपालका दुई टोली, लक्ष्य विश्वकप

युएई विरुद्ध खेल्दै नेपालका दुई टोली, लक्ष्य विश्वकप

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.