Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

सुरुवाती चरणमै क्यान्सर पत्ता लागे निको हुन्छ

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, स्वास्थ्य, स्वास्थ्य
0
सुरुवाती चरणमै क्यान्सर पत्ता लागे निको हुन्छ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बिहिबार, जेठ १८, २०८०

जीवन रक्षाः तपाईंको हातमा’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउनका लागि फेब्रुअरी १५ मा यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिकामा क्यान्सर हुने गरेको पाइन्छ । नेपालमा भने दुई देखि १५ वर्ष उमेर समुहका बालबालिकामा रक्त, आँखा, टाउको, हड्डी र मृगौलाको क्यान्सर हुने गरेको बाल क्यान्सर रोग विशेषज्ञ डा. सुचारिता तुलाधरले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार वंशाणुगत कारणले पनि क्यान्सर हुन सक्ने देखिएको छ । लामो समयसम्म ज्वरो आउनु, ज्वरो आएपछि निको नहुनु, शरीर दुख्नु, शरीरको कुनै पनि भागमा गाँठागुठी आउनु, आँखाको नानी सेतो हुनु, टाउको धेरै दुख्नु, बारम्बार वान्ता हुनु क्यान्सरको लक्षण हुन सक्ने उहाँको भनाई छ । यी सबै क्यान्सर सुरुवाती चरणमै थाहा भए निको पार्न सकिन्छ । नेपालमा काठमाडौँंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भरतपुरको क्यान्सर अस्पतालमा बाल्यकालमा हुने क्यान्सर रोगको विशेष उपचार हुन्छ ।

You might also like

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

Previous Post

अत्यधिक गर्मी बढेपछि इटहरीका विद्यालयहरू बिदा

Next Post

आत्म दह

radio

radio

Related Posts

जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
जीवन शैली

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

by radio
जीवन शैली

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

by radio
जीवन शैली

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

by radio
जीवन शैली

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

by radio
Next Post
आत्म दह

आत्म दह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

देशभर चिसो बढ्यो, सावधानी अपनाउन मौसम विभागको आग्रह

देशभर चिसो बढ्यो, सावधानी अपनाउन मौसम विभागको आग्रह

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.