Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : आयोजकलाई पराजित गर्दै केराबारी अन्तिम चारमा

radio by radio
१ वर्ष अगाडि
in खेलकुद, समाचार
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

स्व। कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा केराबारी फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

आयोजक द योङ ब्रदर्श क्लब इटहरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै केराबारी अन्तिम चारमा प्रवेश गरेको हो ।खेलको ३ मिनेटमै आयोजकका लागि फासाले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै खेलको ७ औँ मिनेटमा केराबारीका भुवन बस्नेतले जवाफी गोल फर्काए ।खेलको १० मिनेटमै पुनः आयोजकका तर्फबाट फासाले नै गोल थपे । पहिलो हाफको इञ्जुरी समयमा केराबारीका लागि नितेश लिम्बूले थप १ गोल गरे । पहिलो हाफमा २–२ बराबरीमा टुंगिएपनि हाफपछि भने केराबारीले २ गोल थप्यो खेलको ५० औँ मिनेटमा केराबारीका लागि नितेश लिम्बूले पुनः १ गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरी खेलको ५५ औँ मिनेटमा केराबारीकै लागि विशाल तामाङले थप १ गोल गरे ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

यसैगरी आयोजकका लागि खेलको ५७ औँ मिनेटमा उमेश राईले थप १ गोल गरे । खेलको म्यान अफ दि म्याच केराबारीका नितेश लिम्बू घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।कोशी प्रदेशस्तरीय प्रतियोगिता बिहीबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा उद्घाटन भएको हो । उद्घाटन खेलमा दमक एकेडेमीले न्यू स्टार क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।

Previous Post

आज सहिद दिवस : विविध कार्यक्रम गरी मनाइँदै

Next Post

लोहोरुङ फुटबल क्लब स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post

लोहोरुङ फुटबल क्लब स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.