बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।
झापाका अधिकांश स्वास्थ्य बीमा लागु भएका अस्पतालमा पनि स्वास्थ्य बीमाले सूचीकृत गरेका सबै औषधी पाइँदैनन् । स्वास्थ्य बीमा लागू भएका झापाका...
Read more