radio

radio

सुदूरपश्चिमसामू पोखरा पाँच रनले पराजित

२०८१ मंसिर ३०,आइतबार नेपाल प्रिमियर लिग ९एनपीएल०मा पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ।त्रिवि क्रिकेट मैदानमा...

त्रिविमा ८ डीन र ३ जना निर्देशक नियुक्त, को-को बने डीन ?

२०८१ मंसिर ३०, त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को कार्यकारी परिषद्ले ८ जना डीन नियुक्त गरेको छ ।परिषदले शनिबार कार्यविधिको आधारमा डीन नियुक्त...

पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित

 २०८१ मंसिर २९, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्। प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार...

पत्रकार महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने

२२ मंसिर २०८१, शनिबार नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा...

सुनसरीमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी गरेको खुल्यो

बिहीबार २० मंसिर, २०८१ धरानमा मंगलबार साँझ ६९० केजी गाँजासहित पक्राउ परेका सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर...

उद्योग वाणिज्य सङ्घ इटहरीले ‘क’ वर्गको मान्यता प्राप्त

मंसिर २, २०८१. इटहरी उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घबाट ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ। यस निर्णयले इटहरीको...

Page 8 of 52 1 7 8 9 52

On Air

no events found

Up Coming Programs

  • Shiva Bhajan
  • Samachar
  • Katha

Recommended