राजनीति

मधेशका मुख्यमन्त्री यादवलाई काङ्ग्रेसले विश्वासको मत दिने

 ४ माघ २०७९, नेपाली काङ्ग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । विश्वासको मत लिन आज...

Read more

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

माघ ३, २०७९ नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राप्रपाका अध्यक्ष...

Read more

प्रदेश १ को उप–सभामुख बनिन् एमालेकी सिर्जना दनुवार 

१ माघ २०७९ प्रदेश १ को उप–सभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन् । शनिवार प्रदेशसभामा भएको उप–सभामुखको निर्वाचनमा...

Read more

मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

३० पुस २०७९ मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छ्न् । शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद...

Read more

माओवादी केन्द्र सरकारमा सहभागि हुँदै, को– को बन्दैछन मन्त्री ?

9:20 AM 1/13/2023 प्रदेश १ को सरकारमा नेकपा माओवादी केन्द्र सहभागि हुँदैछ । आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने अडान लिएको...

Read more

प्रधानमन्त्री दाहाललाई प्रचण्ड बहुमत

मङ्गलबार, २६ पुस २०७९ प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले...

Read more

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

२६ पुस २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मंगलबार बिहान ११ बजे बस्ने...

Read more

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

२५ पुस २०७९ नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।  ७०...

Read more

प्रदेशको चौथो मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, सपथ भोलि

२४ पुस २०७९, प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले नेतो हिक्मतकुमार कार्की नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख...

Read more

अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन मेहनत गर्छु : अर्थमन्त्री पौडेल

११ पुष २०७९ नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। पदभारसँगै मन्त्री पौडेलले अर्थ मन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट...

Read more
Page 13 of 17 1 12 13 14 17