Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

युएई विरुद्ध खेल्दै नेपालका दुई टोली, लक्ष्य विश्वकप

radio by radio
३ वर्ष अगाडि
in खेलकुद
0
युएई विरुद्ध खेल्दै नेपालका दुई टोली, लक्ष्य विश्वकप
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१८ फागुन २०७९

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

नेपाली क्रिकेटको दुई टोलीले आज युएईको दुई टोलीसँग खेल्दैछ । सिनियर टोली र यू १९ टोली खेल्न लागेका हुन् ।आजका दुई वटै खेल नेपालका लागि महत्वपूर्ण छ । उमेर समूहमा जित निकाले नेपाल विश्वकपमा छनोट हुनेछ । सिनियर टोलीमा जित निकाले सिनियर टोलीको विश्वकप यात्रालाई सहज हुनेछ ।दुवै खेल यूएईमै हुँदैछ । र, दुवै टोलीको अन्तिम लक्ष्य विश्वकप हो । सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको नजिक छ । आजको खेल जिते नेपाल यू–१९ विश्वकपमा छनोट हुनेछ ।अर्को वर्ष श्रीलंकामा हुने यू– १९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र यूएई खेल्दैछन् । ६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् । त्यसैल नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छनेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न यूएईमा छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई यूएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।

Previous Post

दुई तिहाइभन्दा बढी मतले पारित भयाे प्रदेश १ काे नाम ‘कोशी प्रदेश’

Next Post

पाका मानिस खुसी र सुखी हुने उपाय ,

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
खेलकुद

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

by radio
खेलकुद

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

by radio
खेलकुद

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

by radio
खेलकुद

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

by radio
Next Post
पाका मानिस खुसी र सुखी हुने उपाय ,

पाका मानिस खुसी र सुखी हुने उपाय ,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

यू-१९ एसियाकप : युएई पुग्यो फाइनलमा

यू-१९ एसियाकप : युएई पुग्यो फाइनलमा

घाँस काट्न गएका जेठाजूको हत्या आरोपमा बुहारी पक्राउ

घाँस काट्न गएका जेठाजूको हत्या आरोपमा बुहारी पक्राउ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.