Sulav Rijal

Sulav Rijal

बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।

झापाका अधिकांश स्वास्थ्य बीमा लागु भएका अस्पतालमा पनि स्वास्थ्य बीमाले सूचीकृत गरेका सबै औषधी पाइँदैनन् । स्वास्थ्य बीमा लागू भएका झापाका...

विराटनगरमा सिटी सफारी चालकद्वारा मार्ग अवरुद्ध

विजयी नगर मुख्यमार्गमा सिटी सफारी विरोधका लागि राज महिला सफारी चालकले अवरुद्ध बनाइरहेका छन्। रानी सिमा प्रकटनगर ढाट सम्मको राजमार्गमा...

प्रो-लाइफर्सले गर्भपतनको अडान परिवर्तन गरेर ट्रम्पको ‘विश्वासघात’ को आरोप लगाए, फ्लोरिडा संशोधन 4 मा जवाफपूर्व राष्ट्रपति ट्रम्पले आफ्नो जीवन समर्थक मतदान ब्लकलाई असन्तुष्ट गरेका छन् जसले उनलाई 2016 मा निर्वाचित गराउन मद्दत गर्यो।जेमी जोसेफ जेमी जोसेफ द्वाराट्रम्प फ्लोरिडा गर्भपतन मतपत्रको बिरूद्ध बाहिर आएट्रम्प फ्लोरिडा गर्भपतन मतपत्र मापनको बिरूद्ध बाहिर आएलेनासले पूर्व प्रधानमन्त्रीको अन्तर्वार्ता

जेमी जोसेफ जेमी जोसेफ द्वाराट्रम्प फ्लोरिडा गर्भपतन मतपत्रको बिरूद्ध बाहिर आएट्रम्प फ्लोरिडा गर्भपतन मतपत्र मापनको बिरूद्ध बाहिर आएलेनासले पूर्व प्रधानमन्त्रीको...

मनाङको थोचे आसपास भूकम्प !

मनाङको थोचे आसपास भूकम्प !

मनाङको थोचे आसपास भूकम्प मनाङको थोचे आसपास भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

खटपट सम्बन्ध– कुलमानले सबैभन्दा बढी बेहोरेका प्रधानमन्त्री ओली नै हुन् !

“प्रधानमन्त्रीले नौ वर्षसम्म किन २१ अर्ब ८८ करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले...

सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्न !

सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्नसहारा नेपाल साकोस, सेवा केन्द्र सिजुवाले...

खुकुरी प्रहारको घटनामा सलंग्न ५ जना पक्राउ !सुनसरी धरान उपमहानगरपालिकामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु र एक जना घाईते भएको २४ घण्टा नबित्दै इटहरीमा अर्को चार जना युवाले एक युवकलाई लखेटीलखेटी खुकुरी प्रहार गरेका छन् ।
इनरुवामा दिउँसै डकैतीकाे प्रयास  इनरूवा ५ बलाहामा रहेकाे जीवन बिकास लघुवित्तमा दिनदहाडै जबरजस्ती डकैतीकाे प्रयास भएकाे हाे । म्याजिक गाडीमा आएकाे हुलले कार्यालय प्रवेश गरी २ थान ल्यापटप जबर्जस्ती लिएर हिंड्ने क्रममा स्थानीयले घेरेका थिए । तत्कालै पुगेकाे प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएकाे छ । अन्य भागेका छन । उनीहरूकाे खाेजी भैरहेकाे सुनसरी प्रहरीले जनाएकाे छ । डकैती शैलीमा लुटपाटमा संलग्न समूह मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त पीडितहरू भएकाे बुझिएको छ । ज्ञवाली नेतृत्वको संघर्ष समितिले सामूहिक ऋण मिनाहा,गरीबलाई नि:शुल्क ऋण र लघुवित्त खारेजी जस्ता माग राख्दै आएकाे छ ।

सेफ्टी ट्याङ्कीमा बेहोस भएर तीन जनाको मृत्यु !उद्धारमा सक्रिय सुरक्षाकर्मी र स्थानीय ।

नवलपुरमा सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७...

Page 5 of 7 1 4 5 6 7

On Air

no events found

Up Coming Programs

no events found

Recommended