समाचार

पेट्रोल गाडीलाई विद्युतीय बनाउन इटहरी उपमहानगरले सुरु गर्यो अनुसन्धान

शुक्रबार, १९ जेठ २०८० इन्धनबाट चल्ने सवारी साधनलाई विद्युती बनाउन सुनसरीको इटहरी उपमहानगरपालिकाले अनुसन्धान सुरु गरेको छ । सरकारले सवारी...

Read more

विराट राजाको दरबार क्षेत्रमा अनुगमन

शुक्रबार, १९ जेठ २०८० विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गर्नुभएको छ...

Read more

हिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

बिहीबार, १८ जेठ २०८० मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपालले सहज जित हात पारेको छ । बिहीबार भएको तेस्रो खेलमा...

Read more

अत्यधिक गर्मी बढेपछि इटहरीका विद्यालयहरू बिदा

बिहिबार, जेठ १८, २०८० इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । केही...

Read more

पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

बुधबार, १७ जेठ २०८० सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ । स्वास्थ्य सेवा विभागका व्यवस्थापन...

Read more

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

बुधबार, १७ जेठ २०८० राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् । बुधबार...

Read more

सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि

बुधबार, १७ जेठ २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट बक्तब्यमा सरकारले सुनचाँदीको भन्सार दर ५०...

Read more

अनलाइन राजश्व सफ्टवेयर तथा पञ्जीकरण तालिम सम्पन्न

बुधबार, १७ जेठ २०८० भोजपुर जिल्ला आमचोक गाउँपालिका वालंखामा राजश्व शाखा र सेवा केन्द्र शाखाबाट अनलाईन राजश्व सफ्टवेयर तथा पञ्जीकरण...

Read more

बिहीबारदेखि विराटनगर भन्सार यार्डसम्मै कार्गो रेल आउने

बुधबार, जेठ १७, २०८० इटहरी / विराटनगरको एकीकृत भन्सार जाँचविन्दु ९आईसीपी० मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालन...

Read more
Page 30 of 40 1 29 30 31 40