स्थानीय तह

धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो

भदौ ९, २०८० धरानमा धार्मिक तथा सद्भाव र्याली निकाल्न इटहरीबाट हिँडेको हिन्दुवादीहरुलाई प्रहरीले तरहरा स्थित पानीपियाको जंगल क्षेत्रमै हजारौंको संख्यामा...

Read more

धरानमा निषेधाज्ञा, आन्दाेलनकारीलाई प्रवेश निषेध

शुक्रबार, ८ भदौ २०८०, धरानमा धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका...

Read more

लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

मङ्गलबार, १६ साउन २०८० उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका...

Read more

इटहरीमा तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किए, ४ घाइते मध्ये दुईको अवस्था गम्भीर

मंगलबार, साउन १६, २०८० इटहरी १७ बालग्राममा आज दिउँसो तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किएर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्...

Read more

धरानमा डेङ्गु :२हजार तीन सय संक्रमित, ८ जनाको मृत्यु

आइतबार, १४ साउन २०८० धरान उपमहानगरपालिकामा डेंगु सङ्क्रमितको संख्या २ हजार तीन सय ५३ पुगेको छ ।गत बैशाखदेखि फैलिएको डेङ्गु...

Read more

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

शुक्रबार, १२ साउन २०८० सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा आज...

Read more

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई स्कुलको अनुमति रद्द

सोमबार, साउन ०८, २०८० इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुई निजी विद्यालयको अनुमति रद्द गरेको छ । इटहरी– १० मा...

Read more

तरहरा – धरान बीच सेउती पुलमा गोली हानी लुटपाट, सख्त घाइते २८ वर्षीय रोहितको मृत्यु

शुक्रबार, ५ साउन २०८० धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । लुटेरा समूहको...

Read more

खै कस्तो अनौठो मान्छे म

शुक्रबार ५ साउन, २०८० *अर्जुन पौडेलखै कस्तो अनौठो मान्छे मझुक्नै नजान्नेअभावमा पनि सहयोग नमाग्नेदुखलाई पनि वास्तै नगर्ने विचारले सबैसँग गाँसिन...

Read more
Page 5 of 10 1 4 5 6 10